Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सीता माताको बिवाह रामसंग त्रेतायूगमा भएको हो । मिथीला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरु छन् । अहिलेको नेपाली भूभागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रुपमा सीतालाई मानिन्छ तथापी सीताका जन्मका बिषयमा भने बिभिन्न अन्य कथन अनि उक्तिहरु पाइन्छ । सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी सीता पूनः अग्निपरीक्षा पछि धर्तीमै समाहित भएकी भन्ने बिभिन्न कथाहरु अझै पनि घरघरका कथा बनेर बसेका छन् ।