Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सोह्रश्राद्ध प्रारम्भ
विशेष अडियो सामाग्री
Tap to listen
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व