Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तोल ल्होसार
विशेष अडियो सामाग्री
Tap to listen
लोसार दुईवटा शब्द ‘लो’+ ‘सार’ मिलेर बनेको छ । भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।