Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तुला संक्रान्ति
विशेष अडियो सामाग्री
Tap to listen
महीनाको प्रथम दिनलाई संक्रान्ति भनिन्छ भने महीनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला संक्रान्ति अर्थात् सूर्य कन्या राशीबाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा संक्रान्तिहरु हुन्छन् र संक्रान्तिको दिनमा सूर्य एउटा राशीबाट अर्को राशीमा प्रवेश गर्दछ ।