Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तुलसीदास जयन्ती
विशेष अडियो सामाग्री
Tap to listen
कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमानचालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनूयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले वनारसको वाराणसीमा बिताएका हुन् । वनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भमा रहेका र जन्मिदानै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।