Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सन् १९६१ को अप्रिल १२ मा युरी गागारिनले प्रथम पटक अन्तरिक्ष यात्रा गर्दै पृथ्वीको एक चक्कर काट्न सफल भएका थिए। यो एतिहाषिक सफलताको ५० बर्ष पुरा भएको खुशीमा सन् २०११ को संयुक्त राष्ट्र संघको साधारण सभाले अप्रिल १२ लाई यो सफलताको उत्सव मनाउन अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाउन शुरु गरेको हो।