Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपालको कूल जनसंख्याकाे करिव ६१ प्रतिशत सक्रिय जनसंख्या रहेकाछन् जो १५ देखि ६४ बर्षका उत्पादनशील उमेरका नागरीकहरु हुन् ।
सन् १९८९ बाट हरेक बर्ष बिश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले बिश्व जनसख्याँ दिवस हरेक बर्षको जुन ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन बिश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो । अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ ।