Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आज अक्टोबर १७, अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस । यस बर्ष "गरिवी र विभेद अन्त्यका लागि जुटौं, दिगो भविष्य निर्माण गरौं" भन्ने नाराका साथ मनाईंदैछ । यो दिवस राष्ट्रसंघीय बैठकको प्रस्ताव नम्बर ४७/१९६ पारित भएपछि सन् १९९३ देखि मनाउन थालिएको हो । यो दिवस मनाउनुको मुख्य उदेश्य चैं चरम गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धि जानकारीहरु विश्वभर आदानप्रदान गर्नु रहेको छ ।