Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
बिशेष अडियो सामग्री
Tap to listen
आज मे २२ अर्थात अन्तर्राष्ट्रियजैविक विविधता दिवस- नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदैछ । जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ ।यस वर्षको मे २२ पनि अरु वर्षहरु झै विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदैछ । यस वर्षको नारा हो Biodiversity and Sustainable Tourism अर्थात जैविक विभिदता र दिर्घकालिन पर्यटन