Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
Suyog Dhakal · Sep 16, 2017

कन्या संक्रान्ति/राष्ट्रिय चलचित्र दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
दैलोमा दशै आएको कुरालाई सोह्रश्राद्ध को शुरुवातले आजवाट विगुल फुकेको छ । पितृहरुलाई हरेक वर्ष संझनास्वरुप १६ दिन सोह्रश्राद्धका रुपमा छुट्याइएको छ । मृत्यू भएको तिथिका दिन वहाँहरुलाई श्राद्ध या तर्पण दिइन्छ, पिन्ड चढाइन्छ र धार्मिक अनि सास्कृतिकरुपमा संझना गरिन्छ ।