Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।"

'जन्माष्टमी विशेष' अडियो सामाग्री ।
श्री कृष्ण जन्माष्टमी विशेष रेडियो सामाग्री
Tap to listen
हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाैं । उनको सुमधूर ब्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं, चाहे तपार्इ जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध काैशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।