Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


कुकुर तिहार
विशेष अडियो सामाग्री
Tap to listen
कागलाई त खुवाइयो अनि पूजा गरियो नि हैन ? यसपालाको यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार दैलोमा आइपुग्यो है । काग एउटा पंक्षी भएकाले यसलाई भेट्न या छुन त अफठेरो छ, परैबाट खाना राखिदिएर अनि उक्ति निकालेर कागलाई मालासम्म पहिर्याउने चलन छ ।