Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


कानून दिवस
बिशेष अडियो सामग्री
Tap to listen
कानुन दिवसमा यस वर्षको न्यायलयको दलिन केही फरक छ, नेपाली परिवेशको कानुनी र राजनैतिक गतिविधी केही अस्थिर भएकै हो । नेपालको ईतिहासमै प्रथमपटक स्वतन्त्र न्यापालिकाकी पहिलो महिला नेतृ एवं प्रधानन्याधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेश गरिएको थियो ।