Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरुप शहिदहरु तोक्ने अनि खुद्रारुपमै शहिदहरुको फेरिहिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिक्ताको अनुपम अट्टाहसमा मुस्कुराईरहेका हरेक नेपाली अनुहारमा शहिदहरुको अनुहार मुस्कुराईरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर शहिदको रगतको रङ्गहरु माटामा मिसिएका छन्, नेपाली आकाशमा उनिहरुको सपना छ अनि नेपाली प्रजातन्त्रीक अभ्यासमा शहिदहरुको निस्वार्थ वलिदान अतुलनीय छ ।

शहीद दिवस
विशेष अडियो सामाग्री
Tap to listen