Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


मलमास समाप्ति / मत्स्यनारायण मेला समाप्ति
विशेष अडियो सामाग्री
Tap to listen
यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ ।