Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


नेपाल ज्योतिष परिषद् स्थापना दिवस
आजको दिन
Tap to listen
भन्नलाई पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ ।