Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व अहिंसा दिवस
विशेष अडियो सामाग्री
Tap to listen
आज अक्टोबर महिनाको २ तारिख, आज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो अनि कतिपय जीतका चाहनाले युद्धको अवस्था उत्पन्न गराउँदछ ।