Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

२० जुन २०१७ मा निर्वाचन आयोगको आधिकारीक फेसबुक पेजमा लेखिएको यो स्ट्याटस वाट शुरु गर्यौ ।
५० औं लाख अनुमानित फेसबुक प्रयोगकर्ता भएको नेपालमा केवल ६०६१ लाइक भएको निर्वाचन आयोगको फेसबुक पेजमार्फत यूट्यूबका निर्वाचन प्रचार साम्रगी र भिडियोहरु शेयर गरिएका छन् । आउनुहोस निर्वाचन आयोगको यू ट्यूब च्यानलको हबीगत पनि बयान गरिहालौ ।