Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पापकुंश एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।