Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पद्मिनी एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसंग जोडिएको छ, यी सबै प्रसंगलाई हामी आज केलाउने छौं । एकादशी महात्मयवाट हामी यस एकादशीको व्रतकथा, विधी अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौं ।
कर्तव्यअर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औं महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रुपमा मनाइन्छ । अहिले ३ वर्षपछि फर्केर पुरुषोत्तम महिना चलिरहेको छ ।