Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य वढिरहोस् । जय होस्

राम नवमी
बिशेष अडियो सामाग्री
Tap to listen
आज राम नवमी- असत्यमाथि सत्यका विजय प्रतिक भगवान श्रीरामको जन्म दिन श्रद्धा, भक्ति र आराधनापूर्वक मनाइदैछ । आज देशभरका राम मन्दिरहरुमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्दछ । हिन्दू धर्मावलम्बीहरुले भव्यताका साथ राम नवमी पर्व मनाउँदछन् ।