Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औँ महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ । अरबी भाषावाट लिइएको रमदान शब्द को अर्थ अत्यन्त गर्मी, तातेको जमीन अनि खाना तथा पानीको दुख्ख भएको समय भन्ने बुझाँउछ ।