Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सफला एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ ।