Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


श्री शंकराचार्य जयन्ति
विशेष अडियो सामाग्री
Tap to listen
शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं र त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दु लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं । अहिले नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शंकराचार्य इतिहासमा प्रथम महिला शंकराचार्य बन्नसक्ने प्रबल सम्भावना छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनका लागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो ।