Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य माता, हिन्दु संस्कृतिकीयुगौंदेखिकी सम्मान्या र सम्पूज्या माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदैछ ।