Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
पौष शुक्ल पूर्णीमाका दिनवाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आजवाट समापन हुँदैछ । आजवाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागी थन्क्याईन्छ, परमेश्वरीको कृपाले उक्त पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् ।