Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

परीक्षा नियन्त्रणकार्यालय सानोठिमी, भक्तपुरले वर्ष २०७२ को प्रवेशिका अर्थात एसएलसी (SLC) परीक्षा चैत्र १८ गतेबिहिबारदेखि संचालन गर्दैछ । परीक्षा तालिका अनुसार १८ गते अनिवार्य अंग्रेजी र १९ गते अनिवार्य नेपालीको परीक्षा हुँदैछ