Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सामाजिक न्याय दिवस
विषेश अडियो सामाग्री
Tap to listen
आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो ।