Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सोह्र श्राद्ध आरम्भ
विशेष अडियो सामाग्री
Tap to listen
बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै नल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका अाफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।