Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सन् १९६१ को अप्रिल १२ को दिन मानवयुक्त पहिलो अन्तरिक्ष यात्राको शुरुवात भएको थियो । उक्त दिन तत्कालिन सोभियत अथवा अहिलेको रुसकी नागरिक युरी गागरिन पहिलो अन्तरिक्ष यात्रुका रुपमा अन्तरिक्ष पुगेकी थिइन् ।
संयुक्त राष्ट्रसंघले सन् २०११ को अप्रिल ११ मा गरेको निर्णय अनुसार हरेक वर्ष अप्रिल १२ तारिखका दिनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रा दिवसका रुपमा मनाउने गरिन्छ ।