Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तराई होली
बिशेष अडियो सामाग्री
Tap to listen
होलीकै कुरा गरौ न ।
काठमाडौका रगं खेलाडिहरु थाके अझ भनौ नेपालको पहाडी, भित्री मधेश अनि मध्य पहाडी भेगमा होलीका खेलाडिहरुले हिजो नै रगं अनि उमगं साटासाट गरिसके अब पालो तराईको, अझ भनौ मधेशको ।