Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व नृत्य दिवस
बिशेष अडियो सामग्री
Tap to listen
आउनुहोस आजको दिनमै परेको एउटा अर्को गहन विषय र दिनविशेष प्रस्तुतीको कुरा गरौ, नृत्य दिवस्को । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो ।