Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


संयुक्त राष्ट्र संघ दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
आजभन्दा ७२ बर्षअघि जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।