Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) स्थापनाको स्मरणमा यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । आइकाओ हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो ।