Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रेमलाई केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र अाफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपार्इ कति माया गर्नुहुन्छ भनेर ? भेट्न संभव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।

प्रेम दिवस/भ्यालेन्टाईन डे
विशेष अडियो सामाग्री
Tap to listen