Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ ।

प्रेम दिवस (भ्यालेन्टाईन डे)
विशेष अडियो सामाग्री
Tap to listen
यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गर्यौं आजको विशेष शब्दहरू ।