Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय नारी दिवस
विशेष अडियो सामाग्री
Tap to listen
२१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ...