Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व सहकारी दिवस
विशेष अडियो सामाग्री
Tap to listen
सन् १९२३ देखि अन्तराष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई १ का दिन विश्वभर सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ बाट संयूक्त राष्ट्रसँघले पनि यस दिवसलाई अगिंकार गरेको छ ।