Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रत्येक वर्ष जुन १७ तारिखका दिन बिश्व खडेरी रोकथाम दिवस मनाउने गरिन्छ | बिश्व खडेरी रोकथाम दिवस सन् १९९५ देखि मनाउन शुरु गरिएको हो | विश्वमा पर्न जाने खडेरी र यसबाट पर्ने असरको बारेमा जनचेतना जगाउने उदेश्यले यो दिवस मनाउन शुरु गरिएको हो | सन् १९९४ मा सयुंक्त राष्ट्र संघले जुन १७ लाइ बिश्व खडेरी रोकथाम दिवस को रुपमा मनाउने घोषणा गरेको हो |