Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व दृष्टि दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे ।
आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात मारौं ।