Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व ज्येष्ठ नागरिक दिवस
विशेष अडियो सामाग्री
Tap to listen
बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत यस्तै कस्तै हुनेगर्दछ हाम्रो समाजमा । साँझमा कामवाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र घरमा पर्खिरहेका छोराछोरी का लागि सानै सही तर केही कुरा भनें लगिदिएका हुन्छन् ।