Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना पाएपछि, पकाउँदा र पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या पकाएको अनि पकाउँदै गरेको खानेकुरा छोएपछि र छुनु अघि, खाना अघि, टिस्यू पेपर या रुमाल प्रयोग गरेपछि, बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

विश्व हात धुने दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने मुख्य कारणहरुमा निमोनिया र झाडापखाला रहेको छ । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।