Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व कुष्ठरोग दिवस
विशेष अडियो सामाग्री
Tap to listen
हरेक बर्षको डिसेम्बर ३० संग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई बिश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ । अपांगतासंग जोडेर कुष्ठरोगलाई हेर्ने गरिन्छ, बिश्व स्वास्थ संगठनका अनुसार अपांगता दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा पनि हुने गर्दछ । रोगको समयमै पत्ता लगाउने अनि उपचार गर्न सक्ने संरचना भएमा, कुष्ठरोग लगायतका धेरै रोगका कारणले बालबालिका र बयस्कमा हुने अपांगता कम हुने थियो भनेर बिश्व कुष्ठरोग दिवसका दिन उल्लेख गरेको छ ।