Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व दर्शनशास्त्र दिवस
विशेष अडियो सामाग्री
Tap to listen
वास्तविकता र अस्तित्वको स्वभाव अध्ययन गर्नु नै दर्शनशास्त्र (Philosophy) हो। अंग्रेजीमा “Philosophy” भन्नाले बुद्धिको प्रेम भन्ने बुझिन्छ। दर्शनशास्त्र मानव सोचको सबै भन्दा महत्वपूर्ण क्षेत्रहरु मध्ये एक हो, किनकी यसले जीवनको अर्थ प्राप्त गर्नको लागि मानिसहरुलाई उत्साहित गर्दछ।