Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सन् १९८९ बाट हरेक बर्ष बिश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले बिश्व जनसख्याँ दिवस हरेक बर्षको जुलाई ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन बिश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो ।