Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

शौचालयको प्रयोगपछी नछुटार्इ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनपर्ने कुराहरु पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत् जस्तैः टिभी, रेडियोमा प्रचार प्रशार गर्ने गरीएको छ । अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बनगर्न जरुरी छ ।