Blog · Literatureवित्तीय शिक्षा

हजुरले कहिले कल्पना गर्नुभएको छ कि हजुरको खातामा पैसा आयो त्यो पनि हजुर सुतिरहेको बेला । हामीलाई लाग्न सक्छ यो साँचो होईन, तर यो सम्भव छ । हामी प्राय दिनदिनै जागिरमा जान्छाै वा व्यापार व्यवसाय गर्छाै जसले हामीलाई नियमित आयको स्रोत दिन्छ । तर जागिर, व्यवसाय वा व्यापारबाट हुने आयमा प्राय: सीमितता हुन्छ ।
