Blog · Literatureवित्तीय शिक्षा
त्यसको लागि सबैभन्दा शुरूमा आफ्नो मर्चेन्ट अकाउन्टमा लगइन गर्नुहोस् ।
अब आफ्नो business रोजेर Continue मा क्लिक गर्नुहोस् । त्यसपछि dashboard खुल्छ ।
Left तिर भएको मेन्युमा Hamro Pay Services मा क्लिक गरेर hamro pay मा क्लिक गर्नुहोस् ।
