आगो बोकेरशिशिर आचार्य · Sep 5, 2016आगो बोकेर अनि पानी बोकेरसुख दुखको जिन्दगानी बोकेर ।।मान्छे दुई ठक्करमै भित्ता समाऊछन यहाँम हिडेकोछु पिडाको खानी बोकेर ।।