आगोको घाउ आगोमै सेकेकोछुप्रेम पुरी · Sep 11, 2016आगोको घाउ आगोमै सेकेकोछुप्रेम पुरीको गजलTap to listenननिदाएका आखाँहरुमा सपना अनि,ओइलाएका फूलहरुमा जीवन लेखेकोछु।विश्वासको कोपिला जोगाउन हरदम,बरु तिखा काँडामै पाइला टेकेकोछु।